छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

News & Events

म्याग्दी सहकारी स्थापनाको १०औ वर्ष पुरा !

म्याग्दी सहकारी स्थापनादेखि आजसम्म विभिन्न किसिमले साथ र सहयोग गर्नु भई महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण शेयर सदस्य ज्यूहरु, सहकारी संघसंस्था, बैक तथा वित्तिय संस्था, रेमिटेन्स एजेन्सी, सञ्चार माध्यम, नियमक निकाय लगायत कर्मचारी र शुभेच्छुक महानुभावहरुमा हार्दिक आभार

म्याग्दी सहकारी स्थापनादेखि आजसम्म विभिन्न किसिमले साथ र सहयोग गर्नु भई महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण शेयर सदस्य ज्यूहरु, सहकारी संघसंस्था, बैक तथा वित्तिय संस्था, रेमिटेन्स एजेन्सी, सञ्चार माध्यम, नियमक निकाय लगायत कर्मचारी र शुभेच्छुक महानुभावहरुमा हार्दिक आभार एवं धन्यवाद प्रकट गदैं, आगमी दिनहरुमा समेत यहाँहरुबाट निरन्तर सहयोग पाउँने आसा राख्दै, यस सहकारी स्थापनाको एक दशक तथा १० वर्ष पुरा गरेको विशेष अवसरमा सबैमा सहकारी अभिवादन टक्रयाउँदै, हार्दिक मंगलमय शुभकामना ! २०७४ जेठ ३० गते म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. परिवार गोंगबु,काठमाडौं,नेपाल।