छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! म्याग्दी सहकारी परिवार। तीन खम्बे अर्थतन्त्रको धरोहर सहकारीः एक सहकारी एक उत्पादन विना, देशले समृद्धि प्राप्त गर्न सक्दैन । नववर्ष २०७७ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,संस्थाका शेयर सदस्य एवं कर्मचारी लगायत शुभेच्छुक महानुभावहरुमा सुख,शान्ति,समृद्धि एवम दीर्घायू तथा उत्तरोत्तर प्रगतिका लािग हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

News & Events

म्याग्दी सहकारी स्थापनाको १०औ वर्ष पुरा !

म्याग्दी सहकारी स्थापनादेखि आजसम्म विभिन्न किसिमले साथ र सहयोग गर्नु भई महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण शेयर सदस्य ज्यूहरु, सहकारी संघसंस्था, बैक तथा वित्तिय संस्था, रेमिटेन्स एजेन्सी, सञ्चार माध्यम, नियमक निकाय लगायत कर्मचारी र शुभेच्छुक महानुभावहरुमा हार्दिक आभार

म्याग्दी सहकारीले दियो राहत कोषमा ५१ हजार

म्याग्दी सहकारीले दियो राहत कोषमा ५१ हजारकाठमाडौंको गोंगबुमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटी बाढि पिडितहरुको लागि प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा रु ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ

म्याग्दी सहकारीको नवौ वार्षिक साधारणसभा सम्पन्न सबै पदमा निर्विरोध निर्वाचितः

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा.मीनबहादुर श्रेष्ठले म्याग्दी जिल्लाको समग्र विकासका निम्ती आफु चिन्तित भएकोे बताउनु भयो। म्याग्दीको समग्र विकासका लागि बजेटको चिन्ता नलिई कार्यान्वयन हुने योजना ल्याउन

  • 1
  • 2