छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

News & Events

म्याग्दी सहकारीको एघारौ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ , मंसिर ७ | आज एक समारोह बीच माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा ज्यूको प्रमुख आतिथ्यमा यस म्याग्दी वचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभाको उद्धघाटन गर्नुभयो | सुखी नेपाली,सम्बृद्ध नेपालको

म्याग्दी सहकारी स्थापनाको १०औ वर्ष पुरा !

म्याग्दी सहकारी स्थापनादेखि आजसम्म विभिन्न किसिमले साथ र सहयोग गर्नु भई महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण शेयर सदस्य ज्यूहरु, सहकारी संघसंस्था, बैक तथा वित्तिय संस्था, रेमिटेन्स एजेन्सी, सञ्चार माध्यम, नियमक निकाय लगायत कर्मचारी र शुभेच्छुक महानुभावहरुमा हार्दिक आभार

म्याग्दी सहकारीले दियो राहत कोषमा ५१ हजार

म्याग्दी सहकारीले दियो राहत कोषमा ५१ हजारकाठमाडौंको गोंगबुमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटी बाढि पिडितहरुको लागि प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा रु ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ

  • 1
  • 2